विराटनगर सेन्ट्रल राउन्ड टेबल १५ले गर्याे विपन्नलाई न्यायो कपडा सहयोग

४ पुस ७८, सोमबार

५ पौष, विराटनगर । स्थापनाकालदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएको विराटनगर सेन्ट्रल राउन्ड टेबल १५ ले चिसो बढेसँगै विपन्न वर्गका ब्यक्तिहरुकालागि न्यायो कपडा वितरण गरेको छ ।

राउन्ड टेबलले सहयोगापेक्षित व्यक्तिहरुलाई लक्षित गरी एक कार्यक्रममको आयोजना गरी न्यायो लत्ताकपडा वितरण गरेको हो । शनिवार सप्तकोशी सिमेन्ट उद्योगको प्राङ्गणमा ‘विन्टर च्यारिटी ड्राईभ’ कार्यक्रमको आयोजना गरी कपडा आवश्यक परेका मानिसहरुलाई न्यायो कपडा वितरण गरेको कार्यक्रम संयोजक टेब्लर आशिस गोयलले जानकारी दिए ।

कार्यक्रममा उपस्थित सहयोगापेक्षित व्यक्तिहरुले जाडोका कपडाहरु आवश्यक्ता अनुसार लिएको र केहीले सहयोगका लागि आभार पनि व्यक्त गरेको गोयलले बताए । हरेक हप्ता यस्ता समाज सेवाका कार्यक्रमहरुलाई निरन्तरता दिने विराटनगर सेन्ट्रल राउन्ड टेबल १५ले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top