×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

चिनियाँ शहरमा फेरि लकडाउन

८ पुस, एजेन्सी ।
कोरोना संक्रमितको संख्या बढेपछि चीनको शहर शियानमा लकडाउन लागू गरिएको छ ।

एक करोड ३० लाख जनसंख्या रहेको शियानमा मानिसहरूलाई घरभित्रै रहन आदेश जारी भएको हो । शानशी प्रान्तको शियानमा डिसेम्बर ९ पछि मात्रै १४३ मानिसमा कोरोनाको संक्रमण पाइएपछि लकडाउन लागू भएको हो । लकडाउनमा हरेक दुई दिनमा एकपटक मात्रै अत्यावश्यक सामान किन्न बजारमा निस्कने अनुमति पाइनेछ ।

Advertisement
Advertisement

त्यसका लागि प्रशासनसँग अनुमति लिनुपर्नेछ । यो प्रतिबन्ध कहिलेसम्म जारी रहनेछ भन्ने कुराको कुनै जानकारी दिइएको छैन । चीनले कोरोना संक्रमण रोक्न ठूलो मात्रामा परीक्षण गर्ने र संक्रमित भेटिए लकडाउन गर्ने रणनीति अपनाएको छ ।

शानशी प्रान्तमा लाखौँ मानिसहरूमा कोरोनाको परीक्षण गरिएको छ । लामो दूरीका बस चल्ने बसपार्कहरू बन्द गरिएको छ भने सडकमा परीक्षणको व्यवस्था मिलाइएको छ । शियानस्थित विमानस्थल पनि बन्द गरिएको छ ।

Advertisement
Advertisement

अत्यावश्यक सामान बाहेकको कारोबार बन्द गरिएको छ भने सरकारी कर्मचारीहरूलाई घरबाटै काम गर्ने भनिएको छ । चिनियाँ अधिकारीहरूले अहिले शियानमा डेल्टा भेरियन्ट देखिएको बताए पनि ओमिक्रोनबारे केही खुलाएका छैनन् ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top