थप २९३ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

७ पुस ७८, बिहीबार

८ पुस, विराटनगर ।
नेपालमा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ जनामा कोरोना पुष्टि भएको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा २६३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top