×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

मिस नेवाः प्रदेश एक ११४२ को पहिलो अडिसन विराटनगरमा सम्पन्न

१० पुष २०७८

१० पुस, विराटनगर ।
मञ्जिना मुभिज क्रिएशनद्वारा आयोजना भइरहेको मिस नेवाः प्रदेश एक ११४२ को पहिलो अडिसन आज विराटनगरमा सम्पन्न भएको छ ।

नेवार संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि नेवाः संस्कृति नेपाया गौरव भन्ने मुल नाराका साथ आयोजना भइरहेको मिस नेवाः प्रदेश एकको पहिलो अडिसन आज झिःपुच विराटनगरको भवनमा आयोजना भएको थियो । आजको अडिसनमा १६ जना प्रतियोगीहरु सहभागी भएका थिए ।

Advertisement

धरान, विराटनगर, इटहरीलगायतका स्थानबाट प्रतियोगी अडिसनका लागि आएका थिए । कार्यक्रममा झि पुचः विराटनगरका प्रतिनिधिसहितका जजहरुले प्रतियोगीहरुको जज गरेका थिए । अब दोस्रो अडिसन विराटनगरको छहारी होटेलमा पौष १७ गते र त्यसपछि धरान लगायत ठाँउमा पनि हुने मिस नेवाः आयोजक संस्था मञ्जिना मुभिजका निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।

सांस्कृतिक कार्यक्रमसहित प्रतियोगिताको फाइनल भने आउँदो माघ ८ गते विराटनगरस्थित नमस्कार होटलमा गरिने ताम्राकारले बताए । यस वर्षको मिस नेवाःको विजेताले क्वेटाको स्कुटीसहित ज्योतीलाईफ इन्स्योरेन्सबाट १५ लाखको बिमाको सुविधा पाउने ताम्राकारले जानकारी दिएका छन् ।

Advertisement

त्यसैगरी उपविजेताहरुले ताजसहित क्रमशः ७ लाख र पाँचलाखको बिमा पाउनेछन् । मिस नेवाःको यो चौथो संस्करण हो । गत वर्ष भने कोरोनाको संक्रमणले गरेर प्रतियोगिता स्थगित भएको थियो । मिस नेवाःमा नेवार समुदायका १६ देखि २५ वर्ष उमेर समुहका युवतीहरुले सहभागिता जनाउँदै आइरहेका छन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top