१२ पौष, काठमाडौँ । सुनको भाउ आज सामान्य बढेको छ ।
तोलामा आज एक सय रुपैयाँले बढेर सुन ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
५ दिनको मौसम पूर्वानुमानःबुधबारदेखि शुक्रबारसम्म वर्षा र हिमपात
के विश्व राजनीति युवा तथा विद्यार्थीको हातमा जान लागेको हो ?
साउदीमा सुरक्षा खतराः ४ लाख नेपालीको सुरक्षाबारे चिन्ता