साफ यू–१५ महिला च्याम्पियनसिप ः नेपालले आज बंगलादेशसँग खेल्दै

२७ साउन ७५, सोमबार

काठमाडौं,साउन २८
साफ यू–१५ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले आज साविक विजेता बंगलादेशको सामना गर्दैछ । खेल भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा साँझ ७ बजेपछि शुरु हुनेछ । समूह ‘बी’ बाट यसअघि नै दुवै टोली सेमिफाइनलमा पुगिसकेकोले आजको खेलबाट समुह विजेता र उपविजेता छुट्टिने छ ।

समुह चरणका यसअघि भएका खेलमा बंगलादेशले पाकिस्तानमाथि १४–० को फराकिलो जित दर्ता गर्दा नेपालले पनि पाकिस्तानलाई ४–० को अन्तरमा पराजित गरेको थियो । दुई हारसँगै पाकिस्तान समूह चरणबाटै बाहिरियो । आजको खेल बराबरी भएमा दुवै टोलीको समान ४ अंक पुगेपनि बंगलादेश गोल अन्तरमा समूह विजेता बन्नेछ । यता, नेपाललाई समूह विजेता बन्न निश्चित जित आवश्यक छ । आजै भारत र भुटानबीच दिउसो ४ बजे खेल हुनेछ ।

यी दुई टिमबीचको विजेता समूह ‘ए’ को विजेता बन्नेछ । समूह ‘ए’ मा भारतले श्रीलंकामाथि १२–० को तथा भुटानले पनि श्रीलंकामाथि ६–० को सहज जित निकालेर सेमिफाइनलमा स्थान बनाएका थिए । सेमिफाइनलका खेलहरु १६ अगस्टमा हुनेछ ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top