सुनको भाउ आज तोलामा ३ सयले घटेर प्रतितोला ९३ हजार कायम

१३ पुस ७८, मंगलबार
Share this
757shares

१३ पौष, काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ।

Advertisement

हिजो तोलामा ९३ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top