युक्रेनको विषयमा बाइडेन र पुटिनबीच वार्ता हुँदै

१४ पुस ७८, बिहीबार

१५ पुस, एजेन्सी ।
पछिल्लो समय युक्रेनको विषयलाई लिएर तनाव बढिरहेको बेला अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच बिहीबार फोन वार्ता हुने भएको छ।

बीबीसीका अनुसार यसै महिना दोस्रोपटक बाइडेन र पुटिनबीच वार्ता हुन लागेको हो। बिहीबार हुने फोनवार्तामा उनहरुको बीचमा सुरक्षा र युरोपको अवस्थाको विषयमा कुराकानी हुनेछ। पश्चिमा मुलुकले युक्रेनमाथि रुसले आक्रमणको तयारी गरिरहेको आरोप लगाएका छन्।

पछिल्लो समय युक्रेनको सीमामा उसले ठूलो संख्यामा सैनिक परिचालन गरेको छ। त्यसैले पनि पश्चिमा मुलुक रुससँग सशंकित भएका हुन्।
रुसले युक्रेनको विषयमा उत्पन्न तनाव कम गर्न अमेरिकाको सहयोगी मुलुकको संगठन नेटोले पनि आफ्नो छिमेकी मुलुकमा सैन्य परिचालनको कार्य रोक्नुपर्ने शर्त राखेको छ।

उसले यस विषयमा वार्ताको लागि आफूहरु सधैं तयार रहेको बताउँदै आएको छ। यसअघि डिसेम्बरको सुरुमा बाइडेन र पुटिनबीच भर्चुअलरुपमा कुराकानी भएको थियो।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top