×

NEPAL TIMES UPDATES

Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026

मिस नेवाः को फाइनलका लागि १६ सुन्दरीहरु छानिए

१८ पुष २०७८

१८ पौष, विराटनगर । मञ्जिना मुभिज क्रिएशनद्वारा आयोजना भइरहेको मिस नेवाः प्रदेश एक ११४२ को अडिसनबाट १६ नेवाः सुन्दरीहरु छानिएका छन् । विराटनगरमा पौष १० र १७ गते दुई दिन भएको अडिसनबाट १६ जना सुन्दरीहरु फाइनल राउण्डका लागि छनौट भएका हुन् ।

नेवार संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि नेवाः संस्कृति नेपाया गौरव भन्ने मुल नाराका साथ आयोजना भइरहेको मिस नेवाः प्रदेश एकका दुवै अडिसन विराटनगरमा भएका थिए ।

Advertisement

अडिसनमा निर्णायकको भुमिकामा प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठ, मिस नेवाको अघिल्लो संस्करणको उपविजेता सुनयना श्रेष्ठ र झिःपुच विराटनगरका सदस्य सञ्जु शाक्य, पत्रकार तथा साहित्यकार मीनकुमार नवोदित, अघिल्लो संस्करणकी विजेता रस्मिता उदासलगायत रहेका थिए ।

धरान, विराटनगर, इटहरीलगायतका स्थानबाट प्रतियोगी अडिसनमा सहभागी भएको मञ्जिना मुभिज क्रिएशनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए । छनौट भएका सुन्दरीहरुको प्रशिक्षण भने आइतबारबाट सुरु भएको छ ।

अब सांस्कृतिक कार्यक्रमसहित प्रतियोगिताको फाइनल भने आउँदो माघ ३ गते विराटनगरस्थित नमस्कार होटलमा गरिने निर्देशक ताम्राकारले जानकारी दिए ।

यस वर्षको मिस नेवाःको विजेताले ग्रेटाको स्कुटीसहित ज्योती लाईफ इन्स्योरेन्सबाट १५ लाखको बिमाको सुविधा पाउने उनले बताए । त्यसैगरी उपविजेताहरुले ताजसहित क्रमशः ७ लाख र पाँच लाखको बिमा पाउनेछन् ।

Advertisement

मिस नेवाःको यो चौथो संस्करण हो । गतवर्ष भने कोरोनाको संक्रमणले गरेर प्रतियोगिता स्थगित भएको थियो । मिस नेवाः मा नेवार समुदायका १६ देखि २५ वर्ष उमेर समुहका युवतीहरुले सहभागिता जनाउँदै आइरहेका छन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top