एक हजार रुपैयाँसम्म लिएर खोला वारपार

२८ साउन ७५, मंगलबार

गुराँस गाउँपालिका हुँदै कर्णाली राजमार्ग जोड्ने रातिखोलामा पक्की पुल नहुँदा यात्रुलाई सास्ती भएको छ । खोलामा बाढी आएपछि स्थातीयवासी घण्टौँ अलपत्र पर्ने गरेका छन् । स्थानीयले एक हजार रुपैयाँसम्म लिएर यात्रुलाई वारपार गराउँछन् । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Advertisement

रातिखोलाको नजिकै बस्दै आएका रामेश्वर विकले आफ्ना लागि बर्षायाम रोजगारीको राम्रो माध्यम हुने बताए । दिनभरि खोला किनारमै बसेर यात्रुलाई वारिपारि तार्ने काम गर्छु उनले भने, “पानीको वहाव हेरे रकम लिने गरेको छु, जोखिमपुर्ण काम भएकाले एक हजार रुपैयाँसम्म लिने गरेको छु ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top