पाल्पा अस्पतालः कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द

२० पुस ७८, बुधबार

२१ पुस, पाल्पा।
जिल्ला अस्पताल पाल्पाका ९ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गरेको छ ।

निमित्त मेडिकल सुपरिटेण्डेण्ट सहित ६ जना मेडिकल अधिकृत, एक जना डेन्टल सर्जन, एक जना ल्याब टेक्निसियन र एक जना पारामेडिक्स सहित ९ जनामा लक्षण सहितको कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार अस्पतालबाट प्रदान हुने आपतकालीन, प्रसूति सेवा, ल्याब, सुरक्षित गर्भपतन र बीमा रिफर बाहेकका अन्य चिकित्सकीय सेवाहरु अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको हो ।

१० जना कर्मचारीमा गरिएको पीसीआर टेष्टमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top