×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026

विप्लव नेतृत्वको नेकपाद्धारा बन्दको आव्हान,विराटनगरमा जनजीवन सामान्य

२९ श्रावण २०७५

विराटनगर,साउन २९
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आव्हान गरेको छ । प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउको विरोधमा आज नेपाल बन्द आव्हान गरेको हो ।

देशका विभिन्न ठाउँमा आज बिहानै देखि विप्लवका कार्यकर्ताहरु बन्द सफल बनाउन लागि परेका छन् ।देशका विभिन्न ठाउँमा सार्वजनिक स्थानमा बम राखेको खबर आएको छ । आज बिहान नवलपरासीको गैँडाकोटमा राकिराखेको ट्रकमा भएको आगजनी पनि विप्लव कार्यकर्ताले नै गरेको प्रहरीको आशंका छ ।

Advertisement
Advertisement

देशका विभिन्न ठाउँमा बन्दको प्रभाव परे पनि विप्लवको बन्दले आज विराटनगरमा भने खासै परेन । विराटनगरमा सवारी साधन आंशिकरुपमा घटे पनि सञ्चालन भइरहेका छन् भने निजी तथा सरकारी विद्यालय बन्द भएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top