NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र बिहिबार असार २६ , २०८२
युट्युबको मनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै बिहिबार असार २६ , २०८२
लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर ट्रम्प चकित बिहिबार असार २६ , २०८२
हिमताल नै फुटेको पुष्टि,३ हजार घर र २ ड्राइपोर्ट जोखिममा बिहिबार असार २६ , २०८२
मेस्सीको दुई गोलमा Miami को जित बिहिबार असार २६ , २०८२
Next
Prev

समाचार

विराटनगरमा ‘हङ्गर,नो लङ्गर’का लागि साइकल र्‍याली

सोमवार पुस २६ , २०७८
Reading Time: 1 min read
A A
Advertisement
विराटनगरमा ‘हङ्गर,नो लङ्गर’का लागि साइकल र्‍याली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ पौष, विराटनगर । रोटरी क्लब अफ बिराटनगरले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । युवाहरुको आवद्धता भएको क्लबले प्राय जसो युवा मैत्री कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । ३ वर्ष देखि सामाजिक कार्यको लागि फन्ड रेजिंग कार्यक्रम अन्तरगत रोटरी क्लब अफ बिराटनगरले साइक्लाथोन गर्दै आइरहेको छ ।

आगामी माघ १ गते उक्त क्लबले विराटनगरमा मैत्रीपूर्ण साइकल रेस प्रतियोगिता गर्दै छ। क्लबले ‘हङ्गर, नो लङ्गर’ को प्रोजक्टलाई सहयोग पु¥याउन माघे संक्रान्तिको अवसर पारेर साइक्लोथन ३.० को आयोजना गर्ने भएको हो ।

प्रतियोगिताको सुरुवात विराटनगरको आर्दश विद्यालयबाट बिहान साढे ६ बजे हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सुनसरीको इटहरी, धरान र झापाको बिर्तामोड सहित प्रदेश नं. १ को विभिन्न ठाउँहरुबाट २ सय बढी प्रतियोगीहरुले सहभागिता जनाउने आयोजक संस्थाकी अध्यक्ष जयश्री जाजुले जानकारी दिइन । प्रतियोगितामा काठमाडौंको त्रिभुवन आर्मी क्लबको समेत सहभागिता रहने छ।

Advertisement

आर्दश विद्यालयबाट सुरु हुने साइक्लोथन ३.० मैत्रीपूर्ण साइकल र्यालीका प्रतियोगीहरुले विराटनगरका विभिन्न भागमा पुग्दै कुल १६ किलोमिटरको दूरी तय गर्नुपर्नेछ ।

विराटनगरको विभिन्न भाग परिक्रमा गर्दै पुनः आर्दश स्कुल परिसरमै आएर सम्पन्न हुने र्यालीका प्रतियोगीहरुका लागि आयोजकले प्रमाण–पत्र, मेडल, इभेन्ट ज्याकेट, क्याप र फुड बक्सको व्यवस्था गरेको छ ।

लक्ष्मी बैंकको मुख्य प्रायोजनमा हुने उक्त साइक्लोथन भर्जन ३.० प्रतियोगितामा स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाईका साथ पालना गर्दै प्रतियोगीहरुको स्वास्थ्य चेकजाँचपछि मात्र उनीहरुलाई र्यालीमा सहभागी गराइने आयोजकले जनाएको छ ।

प्रतियोगीहरुको स्वास्थ्य परीक्षणका लागि आयोजक क्लबले विराटनगरको गोल्डेन अस्पतालसँग सहकार्य गरेको छ । कार्यक्रमस्थलमा रक्तचाप र मधुमेह चेकजाँचका लागि अस्पतालको छुट्टै स्टल समेत रहने जनाईएको छ ।

रोटरी क्लब अफ विराटनगर फ्युजनले यसअघि पनि दुईपटक ‘पेडल फर एजुकेशन’ को लक्ष्य सहित साइक्लोथन–मैत्रीपूर्ण साइकल र्याली प्रतियोगिताको आयोजना गरिसकेको छ । क्लबले हरेक वर्ष आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न व्यक्ति तथा संस्थालाई सहयोग गर्न प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

यसअघि दुईपटक आयोजित प्रतियोगिताबाट संकलित रकमबाट संस्थाले विराटनगरको लखन्तरीस्थित श्री वेगनलाल विद्यालयलाई आवश्यक सहयोग गरेको छ । यसपटक आयोजित प्रतियोगिताबाट क्लबको ‘हङ्गर, नो लङ्गर’ को प्रोजेक्टलाई सहयोग पु¥याउने लक्ष्य रहेको क्लबको जनाएको छ ।

साइक्लककथन बारे ५ जिज्ञासा ?

१. के हो साइक्लोथोन ?
– साइक्लोथोन अर्थात साइकल र्याली , यो एउटा यस्तो प्रतियोगिता हो जसले साइकल , मानव स्वास्थ्य र वातावरणको महत्वलाई बुझाउँछ। यस प्रतियोगितामा मानिसहरुले साइकल र्यालीमा भाग लिन सक्दछन। यस प्रतियोगितामा संकलित रकमले यस क्लबले गरिरहेको सामाजिक कार्य प्रोजेक्ट “हंगर नो लंगर “ अन्तर्गत बिभिन्न बिपन्न वर्गका व्यक्तिहरुका लागि निशुल्क भोजन गराउँदछ ।्

२. कस—कसले सहभागी जनाउन पाउँछन् ?

– सबैले सहभागिता जनाउन पाउँदछन।

३. साइकल आफै ल्याउनु पर्ने हो ?
– हो , यस प्रतियोगितामा सहभागी हुन् प्रतियोगी आफैले आफ्नो साइकल ल्याउनुपर्ने हुन्छ।

४. मैले कसरी सहभागी जनाउने ? शुल्क कति हो ?
– सहभागिता जनाउन बिराटनगरस्थित आगन रेस्टुरेन्टबाट पनि रजिस्टर गर्न सकिन्छ वा ९८१९३९०९७२ र ९८५२०२३०९६ नम्बरमा सम्पर्क गरेर अनलाइन बुक गर्न सकिन्छ। सहभागिता जनाउन रु एक हजार (१,०००) लाग्ने छ।

५. कसरी बिजेता घोषणा गरिन्छ ? कुन विधामा गरिन्छ ?
– प्रतियोगिता अनुसार पुरुषतर्फको गियर र नन–गियर तथा महिलातर्फको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुका लागि क्रमशः ३० हजार, १५ हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ। गियर र ननगियर दुवै समुहलाई प्राथमिकतामा राखिने छ।

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र

बिहिबार असार २६ , २०८२
युट्युबको मनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै

युट्युबको मनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै

बिहिबार असार २६ , २०८२
लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर ट्रम्प चकित

लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर ट्रम्प चकित

बिहिबार असार २६ , २०८२

विचार

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
आर्थिक

एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र

बिहिबार असार २६ , २०८२
युट्युबको मनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै
अन्तर्राष्ट्रिय

युट्युबको मनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै

बिहिबार असार २६ , २०८२
लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर ट्रम्प चकित
ताजा समाचार

लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर ट्रम्प चकित

बिहिबार असार २६ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क
ताजा समाचार

हिमताल नै फुटेको पुष्टि,३ हजार घर र २ ड्राइपोर्ट जोखिममा

बिहिबार असार २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र

बिहिबार असार २६ , २०८२
युट्युबको मनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै

युट्युबको मनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै

बिहिबार असार २६ , २०८२
लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर ट्रम्प चकित

लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर ट्रम्प चकित

बिहिबार असार २६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.