पाँच सयभन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या १४ पुग्यो

७ माघ, काठमाडौँ । पाँच सयभन्दा बढी कोरोनाको सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या १४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी ,झापा, धनुषा, काठमाण्डौ, ललितपुर भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, बाँके रुपन्देही र कैलालीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । सबैभन्दा धेरै काठमाण्डौमा २६ हजार ६९८ सक्रिय सङ्क्रमित छन् ।

ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ७ हजार ७८३ जना छन् । पर्सा, बारा, महोतरी सप्तरी, सर्लाही, सिरहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कन्चनपुरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ पुगेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top