टेकु अस्पतालमा १६ गतेसम्मका लागि खोप अभियान स्थगित

९ माघ, काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाण्डौमा खोप अभियान स्थगित भएको छ । अस्पतालले आज आइतवार सूचना निकालेर यो जानकारी गराएको हो ।

Advertisement

अस्पतालमा बिरामीको उपचार तथा कोरोना भाइरसविरुद्धको खोप कार्यमा संलग्न ५० जनाभन्दा धेरै डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना भाइरसबाट सङ्क्रमित भएपछि खोप अभियान स्थगित भएको अस्पतालले निकालेको सूचनामा भनिएको छ ।

भोलि सोमवारदेखि आउँदो १६ गतेसम्मका लागि खोप अभियान स्थगित भएको सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top