×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

राष्ट्रिय जनमोर्चा पनि विभाजित, कृष्णराज पौडेलको नेतृत्वमा समानान्तर समिति गठन

१६ माघ, बुटवल । नेकपा (मसाल) को चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा पनि विभाजित भएको छ । हालको नेतृत्व दक्षिणपन्थी भासमा फसेको भन्दै असन्तुष्ट नेताहरुले ५१ सदस्यीय समानान्तर समिति गठन गरका हुन् ।

समानान्तर समितिको नेतृत्व कृष्णराज पौडेल (नवलपरासी) ले गरेका छन् । समानान्तर समितिलाई ‘केन्द्रीय समन्वय समिति’ नाम दिइएको छ ।

Advertisement
Advertisement

भर्चुअल माध्यमबाट भएको राष्ट्रिय भेलाले गठन गरेको समानान्तर समितिको उपाध्यक्षहरुमा चिन्तामणी पौडेल (काठमाडौं), सूर्या थापा (काठमाडौं), सुरेन्द्र भण्डारी (मोरङ) छन् । यसैगरी महासचिवमा लालबहादुर जाग्री (डडेल्धुरा), सचिवमा गौरीलाल कार्की (जुम्ला) र कोषाध्यक्षमा ओमबहादुर केसी (दाङ) रहेका पार्टीका नेता नारायण शर्माले जानकारी दिए ।

समानान्तर समितिमा रहेका नेताहरुले एक वर्षभित्र महाधिवेशन गर्ने जनाएका छन् । ‘एक वर्षसम्म हामी औपचारिकरुपमा पार्टी फुटाउँदैनौं, मूल पार्टीमा रहेका साथीहरुलाई पनि हामीतिर ल्याउने प्रयास गर्छौं र सकेसम्म बहुमत पु¥याएर महाधिवेशन गर्छौं,’ एक नेताले भने ।

यसअघि पूर्वसांसद सन्तबहादुर नेपालीले पनि मसालमा समानान्तर समितिको नेतृत्व गरेका थिए । अहिले जनमोर्चाको समानान्तर समिति गठन गर्न आयोजित भर्चुअल भेलालाई नेपालीले पनि सम्बोधन गरेका थिए ।

यसैगरी अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देबबहादुर लामिछाने, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव विदुर शर्मा, पूर्वकेन्द्रीय सदस्य गौरीलाल कार्कीले पनि सम्बोधन गरेका थिए । उनीहरुले पार्टीको मूल नेतृत्व दक्षिणपन्थी संशोधनवादमा फसेको भन्दै समानान्तर समिति गठन गर्नुपरेको बताएको नेता शर्माले जानकारी दिए ।

हाल मसालका महामन्त्री मोहनविक्रम सिंह छन् । मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसी छन् । केसी अस्वस्थ भएपछि राजनीतिमा अहिले खासै सक्रिय छैनन् । उनी ६ महिनादेखि भैरहवास्थित छोरीको घरमा बस्दै आएका छन् ।

Advertisement

जनमोर्चा हाल सत्ता गठबन्धनमा आबद्ध छ । गठबन्धनका बैठकहरूमा पार्टी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुँदै आएकी छन् । उनी मसालका महामन्त्री मोहन विक्रमकी श्रीमती हुन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top