२० माघ, काठमाडौँ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
साउदीमा सुरक्षा खतराः ४ लाख नेपालीको सुरक्षाबारे चिन्ता
देशका ८ प्रमुख सहरमा ३ वर्षभित्र क्रिकेट रंगशाला
ग्लोबल आइएमई बैंक तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित