टि२० विश्वकप छनोटः नेपालले टस हार्यो

Share this
749shares

६ फागुन, विराटनगर ।

Advertisement

आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले ओमानविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

ओमानको अल अमिरात मैदानमा केहीबेरमा खेल सुरु हुनेछ। नेपालले यस खेलमा शरद भेषावकरलाई बेन्चमै राखेको छ। शरदसँगै सागर ढकाल, गुलशन झा पनि बेन्चमा छन्।

Advertisement

नेपालको सुरुवाती–११

सन्दीप लामिछाने, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, आसिफ सेख, अविनाश बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव र लोकेश बम।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top