×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शंकर पोखरेलको प्रश्न, ‘प्रचण्ड र नेपालको साथमा रहेकाहरूले नयाँ ढंगले सोच्ने बेला भएन र ?’

१५ फाल्गुन २०७८

१५ फागुन, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अवसरवादीको संज्ञा दिएका छन् ।

माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि महासचिव पोखरेलले सामाजिक संजालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

Advertisement
Advertisement

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालमा प्रचण्ड र माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा जे–जे विषय उठाएका थिए समयक्रममा ती सबै विषय छोडेर आफूलाई चरम अवसरवादी भएको प्रमाणित भएको पोखरेलले जिकिर गरेका छन् ।

Advertisement

तथापि, प्रचण्ड र माधव नेपालको साथमा रहनेहरुले अझै अध्यक्ष ओलीलाई नै समस्या मान्ने गरेको उल्लेख गरे । प्रचण्ड र माधव नेपालवाट संचालित अभियानहरु सत्ता स्वार्थवाट प्रेरित दक्षिणपंथी अवसरवादमा आधारित अभियान थिए भन्ने पुष्टि हुँदै गएको उल्लेख गर्दै उनले थपे, ‘यस्तो अवस्थामा प्रचण्ड र माधव नेपालको साथमा रहेकाहरूले नयाँ ढंगले सोच्ने वेला भएन र ?’

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top