गर्भवती महिलासम्बन्धी एकदिने गोष्ठी सम्पन्न

३० साउन ७५, बिहीबार

विराटनगर,साउन ३०
गर्भवती महिलासम्बन्धी एकदिने गोष्ठी आज सम्पन्न भएको छ ।सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १, प्लान इन्टरनेशनल र साझा सवालका लागि साझा मञ्च कोकनको आयोजनामा विराटनगरमा भएको उक्त कार्यक्रममा बोल्दै प्लान इन्टरनेशनलका संयोजक शेरबहादुर रानाले प्रारिम्भक बाल विकास कार्यक्रमबारे जानकारी गराए ।

यस्तै परिवार स्वास्थ्य महाशाखाका पूर्व निर्देशक डाक्टर बालकृष्ण सुवेदीले प्रत्येक वर्ष नेपालमा साढे ६ लाख गर्भवती हुने गरेको तथ्याङ्क प्रस्तुत गरे । उनले अहिलेको संविधानले प्रत्येक महिलालाई सुरक्षीत मातृत्व र प्रजनन् सम्बन्धी हक प्रत्यायोजीत गरेको स्पष्ट पारे ।

यस्तै कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे प्लान इन्टरनेशनलका स्वास्थ्य कार्यक्रम संयोजक पुजा पन्तले २०१४ देखि २०१७ सम्ममा परियोजनाले गरेका कामको गतिविधिका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा मोरङ र सुनसरीका सरोकारवाला निकायका साथै जनप्रतिनिधिहरुको सहभागीता थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top