×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जनकुपर–पोखरा हवाइ उडान सुरुः प्रदेशबीच सहकार्यको आवश्यक्तामा गण्डकीका मुख्यमन्त्री पोखरेलको जोड

२१ फाल्गुन २०७८

२१ फागुन, धनुषा । आजदेखि जनकुपर–पोखरा हवाइ उडान सुरु भएको छ । आज भएको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पोखराबाट जनकपुर आइपुगे ।

जनकपुर–पोखरा हवाइ उडान सुरु भएपछि पहिलो उडानमा मधेस भ्रमणमा जनकपुर आएका मुख्यमन्त्री पोखरलले सञ्चारकर्मीसँग कुराकानी गर्दै संघीयतालाई बलियो बनाउन र प्रदेश प्रदेशबीचको सम्बन्धलाई बलियो बनाउनुपर्ने आवश्यक्ता रहेको बताए ।

Advertisement
Advertisement

उनले पोखरा पर्यटकीय गन्तव्य रहेको र जनकपुर धार्मिक पर्यटकीय क्षेत्र भएकाले दुवै प्रदेशबीचमा पर्यटकीय विकास गरेर यसबाट लाभ लिन सकिने बताए ।

मुख्यमन्त्री पोखरेलले मधेस प्रदेश र गण्डकी प्रदेशबिच सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्रहरुको खोजी गरेर अगाडि बढन आफूहरु तयार रहेको पनि बताए ।

यसैगरि मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महताले दुवै प्रदेशबीच सहकार्यबाट पर्यटन क्षेत्र लाभान्वित हुन सक्ने बताए ।

Advertisement

जनकपुर विमान स्थलमा मख्यमन्त्री पोखरेललाई मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महतो, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामसरोज यादव, सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top