×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

सुपारी, केराउजस्ता वस्तु आयात रोक्न माग गर्दै प्रधानमन्त्री कार्यालय र संसदीय समितिमा उजुरी

३० फाल्गुन २०७८

३० फागुन, काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सुपारी, केराउ, छोकडा, मरिचजस्ता वस्तु आयातमा खुलाइएको कोटा खारेज गर्न माग गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसदको उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित संरक्षण समितिमा ती वस्तुको आयात रोक्न माग गर्दै उजुरी गरेको मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले बताए ।

Advertisement
Advertisement

महँगीको बेला भइरहेको उच्च आयातका कारण देशको अर्थतन्त्रको कमजोर बनेको बोला सरकारको केराउ, सुपारी, छोकडा र मरिचको आयात कोटा तत्काल खारेज गर्नु पर्ने मर्हजनले पेश गरेको उजुरीमा उल्लेख छ ।

‘देशको आर्थिक अवस्थामा बिषम स्थिति आइरहेको बेला उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपारी, मरिच, छोकडा, केराउको आयात अनुमति दिने निर्णय गर्नुले आम उपभोक्ता आश्चार्य चकित भएका छन्,’ उजुरीमा भनिएको छ, ‘नेपाली जनताले कम प्रयोग गर्ने सुपारी, केराउ, मरिच र छोकडा आयात गर्दा वैदेशिक मुद्राको सञ्चितिमा भार पर्छ ।’

विगतका वर्षहरुमा जस्तै सुपारी, मरिच र छोकडा भारतमा तस्करी भएर जाने भन्दै मञ्चले वैदेशिक मुद्रा अनावश्यक खर्च हुने र तस्करी व्यापारलाई बढावा दिने काम नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Advertisement
Advertisement

उपभोक्तालाई कुनै लाभ नहुने असान्र्दभिक कामले नेपाल सरकार र प्रधानमन्त्रीको छवीमै आँच आउने भन्दै मञ्चले निर्णय तत्काल खारेज गर्न आग्रह गरेको छ ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top