रोनाल्डोको अभावले रियलमा खड्कीदैन : रामोस

एजेन्सी, साउन ३१
रियल मड्रिडका डिफेन्डर तथा कप्तान सर्जिओ रामोसले रोनाल्डो बिनै मैदानमा उत्रए पनि रियलको जितलाई कुनै अप्ठ्यारो नपर्ने बताएका छन् । यसै सिजन रियलबाट युभेन्ट्स पुगेका रोनाल्डोको अभाव रियलको जितमा नखड्कने कप्तान रामोसले बताएका हुन् ।

रियलमा नौं बर्ष बिताएका रोनाल्डो १ सय १२ मिलियन युरोमा युभेन्ट्समा अनुबन्ध भएका छन् । अहिले सम्म रियलले रोनाल्डोको स्थानमा कुनै खोलाडी अनुबन्ध गर्न सकेको छैन् । नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइले टिमका लागि महत्वपुर्ण भुमिका ग्यारेथ बेलले निभाउने आशा गरेका छन् ।

रोनाल्डोले युभेन्ट्समा आफ्नो पहिलो खेलमा एक गोल गर्दै सुखद शुरुवात गरेका छन् । रियलले बुधबार युइएफए सुपर कपमा एटलेटिको मयाड्रिडको सामना गर्दा बेल र बेन्जेमाले आक्रमणमा राम्रो प्रदर्शन गरे । रियलले २ गोल गरेपनि डिफेन्समा कमजोरी हुँदा खेलमा रियल पराजित भएको थियो । रोनाल्डोको अनुपस्थितिमा रामोस आफैंले पेनाल्टीमा गोल गरेका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top