प्रधानमन्त्री देउवा मोरङमा

प्रधानमन्त्री देउवा मोरङमा

७ चैत्र, विराटनगर ।
प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ आएका छन्।

उनले सुन्दरहरैचा नगरको नगर अस्पताल उद्घाटन गरेका छन्। नगरपालिकाले हरैचा चोकमा निर्माण गरेको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री आज बिहान मोरङ पुगेका हुन्। नवनिर्मित अस्पताल ३५ शय्या क्षमताको छ। प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरको भवन पनि शिलान्यास गरेका छन्।

प्रधानमन्त्री देउवा आजै पाँचथर र ताप्लेजुङ पनि जाने कार्यक्रम छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.