चीनले अफगानिस्तानमा शान्ति पुनर्स्थापनाका लागि सक्दो सहयोग गर्ने

१६ चैत, एजेन्सी । चीनले अफगानिस्तानमा शान्ति पुनर्स्थापनाका लागि सक्दो सहयोग गर्ने भएको छ ।

संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्य तथा अफगानिस्तानको छिमेकी भएको नाताले चीनले अफगानिस्तानमा शान्ति पुनर्स्थापनाका लागि सक्दो धेरै भूमिका निर्वाह गर्ने बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनका विदेशमन्त्री वाङ यीसहित अफगान मन्त्रीस्तरीय सम्मेलन पनि हुँदैछ ।

Advertisement

चिनियाँ विदेश मन्त्री वाङ सम्मिलित सम्मेलनमा अफगानिस्तानको शान्तिका लागि छलफल हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top