४८ वर्षीया महिला बलात्कार गरेको आरोपमा मोरङबाट ४५ वर्षीय पुरुष पक्राउ

२३ चैत ७८, बिहीबार

काठमाडौं, २४ चैत । प्रहरीले ४८ वर्षीया महिला बलात्कार गरेको आरोपमा मोरङका ४५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

Advertisement

प्रहरीका अनुसार मोरङको बेलबारी नगरपालिका- ११ लक्ष्मीमार्गका ती पुरुषलाई बुधबार सँझ पक्राउ गरिएको हो ।

४८ वर्षीया महिलामाथि बलात्कार भएको खबर आएपछि प्रहरी चौकी डाँगीहाटबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top