×

NEPAL TIMES UPDATES

Playing
इजरायल रोजगारीमा छनोट नभएकाले नयाँ आवेदन दिनुपर्ने || Nepal Times
May 20, 2026
Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026

साउदी र यूएईले यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने

२५ चैत्र २०७८

२५ चैत, एजेन्सी । साउदी अरब र संयुक्त अरब इमिरेट्स यूएईले द्वन्द्वग्रस्त यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएका छन् ।

यमनी राष्ट्रपति अब्द–रब्बु मनसुर हाडीको नेतृत्वमा रहेको परिषद्को गठनपछि यमनका लागि सहयोगको घोषणा गरिएको हो ।

Advertisement
Advertisement

साउदी अरब र यूएईले संयुक्त रूपमा प्रस्तावित दुई अर्ब डलर र संयुक्त अरब इमिरेट्स यमनको केन्द्रीय बैंकमार्फत यमनमा आधारभूत सहयोगका लागि रकम दिइने भएको हो।

Advertisement
Advertisement

यो सहयोग रकम पेट्रोलियम पदार्थ तथा विकास परियोजनामा खर्च गरिनेछ । यसैबीच, साउदी अरबले यमनी परिषद्लाई हुथी विद्रोहीसँग वार्ता सुरु गर्न आग्रह गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top