×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

प्राधिकरणले किन्यो ३३ अर्बको बिजुली, आम्दानीको ५६ प्रतिशत खरिदमा खर्च

१ भाद्र २०७५

काठमाडौँ,भदौ १
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष ०७४/०७५ मा कुल आम्दानीको ५५.९१ प्रतिशत रकम बिजुली खरिदमा खर्च गरेको छ । गत वर्ष प्राधिकरणले नेपालका निजी उत्पादक र भारतबाट गरी जम्मा ३३ अर्ब ८१ करोड रुपैयाँ बराबरको बिजुली खरिद गरेको थियो । प्राधिकरणले भारतबाट मात्र १९ अर्ब २७ करोड रुपैयाँ बराबरको २ अर्ब ५८ करोड युनिट बिजुली खरिद गरेको हो ।

प्राधिकरणले औसत प्रतियुनिट ७ रुपैयाँ ४७ पैसामा २ अर्ब ५८ करोड रुपैयाँको बिजुली आयात गरेको छ । यस्तै निजी लगानीकर्ताबाट औसत प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा बिजुली किनेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणको उपभोक्ता औसत महसुल दर प्रतियुनिट १० रुपैयाँ ४ पैसा छ । भारतबाट खरिद हुने बिजुलीको हिस्सा ३६ प्रतिशत छ ।

Advertisement
Advertisement

भारतबाट थप परिमाण आयात र वार्षिक मूल्यवृद्धिका कारण खरिद लागत १९.३६ प्रतिशत बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार उपलब्ध बिजुली मध्ये खरिदको परिणाम ६७.३० प्रतिशत रहेको छ । यस्तै यसमध्ये ६१.४५ प्रतिशत भुत्तानी भएको छ । गत वर्ष कुल आम्दानीमा १६.९८ प्रतिशत बढेर ६० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको कुल आम्दानी ५१ अर्ब ७० करोड रुपैयाँ थियो ।

गत वर्ष बिजुली माग १२.७९ प्रतिशत बढेर ७ अर्ब ५ करोड ७९ लाख युनिट पुगेको छ । अघिल्लो वर्ष ६ अर्ब २५ करोड ७७ लाख युनिट बिजुली माग भएको थियो । यसमध्ये विद्युत प्राधिकरणको ३२.७१, भारतबाट ३६.५८ र निजी क्षेत्रको ३०.१७ प्रतिशत हिस्सा रहेको छ । राष्ट्रिय प्रणालीबाट बिजुली उपयोग गर्ने जनसंख्या ७० प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा आएपछि भारतबाट आउने बिजुली सुख्खायाममा मात्र किन्नु पर्ने अवस्था आउने छ । यसका लागि विद्युत प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतमा बेच्ने र सुख्खायाममा किन्ने गरी ऊर्जा बैंकिङ योजना कार्यन्वयनमा ल्याउने तयारी गरेको छ । यसमा भारत सकरात्मक देखिएको जनाईएको छ ।

Advertisement

(विकास न्युजबाट)

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top