×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विप्लवकाे पार्टीले दियाे माओवादीलाई चुनाैती

१३ बैशाख २०७९

रोल्पा, १३ वैशाख । माओवादी सशस्त्र युद्धको केन्द्र रोल्पामा माओवादी केन्द्रलाई टक्कर दिने गरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले उम्मेदवारी दिएको छ । उसले माअ‍ोवादी केन्द्रलाई पराजित गर्न कांग्रेस र एमालेसँग गठबन्धन पनि गरेको छ ।

पार्टीले रोल्पामा ९ वटा पालिकामा उम्मेदवारी दर्ता गरेको छ । केन्द्रीय सदस्य तथा धादिङ इञ्चार्ज चुडामणि वली आर्दशको नेतृत्वमा रोल्पामा चुनावी अभियान चलेको छ । वलीले गंगादेव गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । नेकपाभित्र चुनावमा जाने कि नजाने भन्ने विवाद थियो ।

Advertisement
Advertisement

Advertisement

विवादकैबीच पार्टीको केन्द्रीय सदस्य र जिल्ला कमिटीको पदाधिकारी र सचिवालय सदस्यहरूले चुनावमा भाग नलिने निर्णय भएको थियो । त्यसविपरीत वलीले रोल्पामा नेकपालाई चुनावी माहोलमा होमेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top