Nepal Times
Nepal Times
3
Shares

३२ पालिकाको नतिजा सार्वजनिक

३२ पालिकाको नतिजा सार्वजनिक

जेठ १, काठमाण्डौ । पालिका चुनावमा अहिलेसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

अहिलेसम्म अध्यक्षमा १३ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ ।

नेपाली कांग्रेसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ ।

यस्तै माओवादी केन्द्रले आठ र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकाको प्रमुख जितेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.