×

NEPAL TIMES UPDATES

Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026
Playing
धम्की अनि सिजफायरः अब १० अप्रिलमा के हुन्छ? || Nepal Times
Apr 08, 2026

धनगढीका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २,११० मतको अग्रता

२ जेष्ठ २०७९

२ जेठ, धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन् ।

धनगढी उपमहानगरपालिका(१ को सकिएर वडा नम्बर २, ३, १८ र १९ को मतगणना भइरहेका बेला निकटतम् प्रतिद्वन्दीभन्दा हमालले झण्डै दोब्बर मतले अग्रता लिएका छन् ।

Advertisement

पछिल्लो मत परिणाम अनुसार १० हजार ३२९ मतको गणना सकिंदा हमालले चार हजार ५३८ मत प्राप्त गरेर आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका नृपबहादुर वडले दुई हजार ११० मत कम ल्याएका छन् । वडले दुई हजार चार सय २८ मत ल्याएका छन् । नेकपा एमालेका रणबहादुर चन्दले भने एक हजार १४० मत प्राप्त गरेका छन् ।

मतगणनाको सुरुदेखि नै अग्रता लिएका हमाल सत्तारुढ पाँच दलीय गठबन्धनका लागि चुनौती बनेका छन् ।

खासगरी नेपाली कांग्रेसको गढका रुपमा चिनिने धनगढी बजार क्षेत्रको १, २ र ३ नम्बर वडामा हमालले वड र चन्दको तुलनामा धेरै मत प्राप्त गरिरहेका छन् ।

हमालले अन्य वडामा समेत यही गतिलाई कायम राखेमा गठबन्धनका उम्मेदवारलाई ठूलो चुनौती हुने आँकलन गरिएको छ ।

Advertisement

तर गठबन्धनले भने ग्रामीण क्षेत्रको मत गणना गर्न बाँकी रहेको भन्दै अवस्था सुधार हुने आशा राखेको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top