मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गर्यो

मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गर्यो

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९र०८० को बजेट स्वीकृत गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको जानकारी दिए ।

सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछ ।

अपरान्ह ४ बजे बस्ने संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दैछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.