बकर इदमा रतुवामाई नगरपालिकामा सार्वजनिक विदा

३ भदौ ७५, सोमबार

विराटनगर,भदौ ३
मुस्लिम समुुदायको विशेष चाड बकर इदको अवसरमा मोरङ्गको रतुवामाई नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरको आइतबार सम्पन्न दोस्रो नगरसभाको पहिलो बैठकले भदौ ६ गते बुधवारका दिन मुस्लिम समुदायको पर्वलाई लक्षित गरी नगर भित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

विदाका दिन नगरभित्र रहेका सरकारी तथा गैरसरकारी संघ,सस्था बन्द रहने नगरपालिकाले जनाएको छ । साथै बैठकले अत्याधिक गर्मी बढेकाले भोलि देखी लागूहुने गरी २ दिने शैक्षिक संस्थामा समेत विदा दिने निर्णय गरेको छ ।

लगातार गर्मी बढेकाले स्कुले बालबालिकाहरु बढी प्रभावित भएकाले विदा दिइएको रतुवामाई नगरपालिकाका मेयर रविन राईले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top