×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

भट्टराईको हत्यारालाई कारबाहीको माग राख्दै विराटनगरमा प्रर्दशन

४ भाद्र २०७५

बिराटनगर भदौ ४
विराटनगरको विराट नर्सिङ होम नजिकैका न्यू बिक्की हार्डवेयरमा आईतबार शंकास्पद रुपमा मृत फेला परेका टंक भट्टराईको शवसहित स्थानीयले सोमबार प्रदर्शन गरेका छन् । हत्यारा पत्ता लगाई कारबाही गर्नुपर्ने माग राख्दै विराटनगरको सो हार्डवयेर अगाडि स्थानीयले प्रदर्शन गरेका हुन् ।

हत्या भएको तीन दिन बित्दा हत्यारा पक्राउ नभएकोले घटनाको निष्पक्ष छानबिन गरी हत्यारालाई कारबाही गर्न दबाबस्वरुप आफूहरुले प्रदर्शन गरेको स्थानीय तुलसी सिग्देलले बताए ।

Advertisement
Advertisement

पोस्टमार्टम लगतै मृतक भट्टराईको शवसहित प्रदर्शनमा उत्रिएका स्थानीयहरुले उक्त हार्डवेयरले घटना लुकाउन खोजेको आरोप लगाएका छन् । उनीहरुले हत्यारालाई तुरुन्त कारबाही गनुपर्ने, श्रमिकको सुरक्षाको ग्यारेन्टि गरिनुपर्ने लगायतका माग राख्दै कहीबेर धरान विराटनगर सडकमा समेत जाम गरेका थिए ।

Advertisement
Advertisement

विराटनगरको बिक्की हार्डवेयरमा सुरक्षा गार्डको रूपमा काम गर्दै आएका अन्दाजी ५० वर्षिय टंक भट्टराईको आँखामा गम्भिर चोट लागि फुटेको र शरीरमा चोट लागेको अवस्थामा शव फेला परेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top