×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एसपीपी बारे सदनलाई जानकारी गराउन सभामुखले गरे रुलिङ

५ श्रावण २०७९

५ साउन, काठमाण्डौ ।

Advertisement

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी बारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।एसपीपीबारे सरकारको निर्णय, त्यसको कार्यान्वयनको अवस्थाका सम्बन्धमा जानकारी गराउन सभामुखले बिहीबार सरकारलाई निर्देशन दिएका हुन् ।सत्तापक्षकै सांसद झलनाथ खनाल, देव गुरुङलगायतले यो विषय उठाएका थिए । त्यसपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन् ।यसअघि मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । तर मन्त्रिपरिषद्ले निर्णय गरेको करिब एक महिनासम्म पनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई यो विषयमा पत्राचार गरेको छैन ।बुधबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकालाई पत्राचार गरिनसकेको जानकारी दिँदै यो विषयमा अध्ययन भइरहेको बताएकी थिइन् ।त्यसको भोलिपल्ट बसेको संसद बैठकमा यो विषय उठेपछि सभामुखले रुलिङ गरेका हुन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top