Nepal Times
Nepal Times
450
Shares

सुनको भाउ प्रतितोला ८ सयले बढ्दा चाँदीमा ३५ रुपैयाँ वृद्धि

सुनको भाउ प्रतितोला ८ सयले बढ्दा चाँदीमा ३५ रुपैयाँ वृद्धि

१३ साउन, काठमाडौँ । सुनचाँदीको भाउ फेरि बढ्न थालेको छ ।

हिजो तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि तोलामा ८ सय रुपैयाँले नै बढेर ९५ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ९४ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.