×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

खड्गबहादुर विश्वकर्मा आतंकवादी : सांसद बस्नेत

५ भाद्र २०७५

काठमाडौं, भदौ ५
नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आतंकबादी रहेको आरोप लगाएका छन् ।

मंगलबार संसद बैठकमा बोल्दै उनले राजनीतिको आवरणमा आतंकवादी शैलिमा जनतालाई डर धम्की दिँदै लुटपाट गर्दैआएको आरोप लगाएका हुन् ।

Advertisement
Advertisement

पक्राउ परेका प्रकाण्डको गत शुक्रबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटको सुुनु्वाइ भएको दिन उनी ९ बजेसम्म रजिस्ट्रारको कार्यालयमा बसेको भन्दै सांसद बस्नेतले उनलाई कसले अनुमति दियो भनी प्रश्न गरे ।

Advertisement
Advertisement

अदालतले न्याय नपाएका धेरैको मुद्दालाई स्थगनमा राखे पनि लुटपाट र आतंकवादी क्रियाकलापमा संलग्न प्रकाण्डको मुद्दालाई भने प्राथमिकता दिएको भन्दै सांसद बस्नेतले आक्रोश पोखे ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top