×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

प्रदेश स्तरीय थारु आईकनको अडिसन सुरु

५ भाद्र २०७५

विराटनगर, भदौ ५
थारु समुदायका युवा युवतीहरुमा भएको प्रतिभालाई उजागर गर्नका लागि एक नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ हुने भएको छ । आयोजक थारु कला केन्द्रले पत्रकार सम्मेलन गरेर मंगलवारदेखि शनिवारसम्म प्रतियोगिता गर्ने जानकारी दिएको हो ।

आईकनको पहिलो अडिसन मंगलवार सुनसरीको झुम्कामा हुँदैछ । त्यस्तैगरी भदौ ६ गते उदयपुर, ७ गते मोरङको नेता चौक, ८ गते झापाको विर्तामोड र ९ गते बिराटनगरमा अडिसन हुँने थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

अडिसनबाट उत्कृष्ट छनौट भएका एक÷एक जना मिस्टर एण्ड मिस थारु आईकन घोषणा हुँनेछन् । बिजेताले २ लाख पुरस्कार पाउँने आयोजकले जनाएको छ । त्यस्तै एक÷एक जना युवायुवतीले फस्ट रनरअप र सेकेन्ड रनरअपको उपाधि पाउनेछन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top