×

NEPAL TIMES UPDATES

Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026

बर्दिबासको आगलागी नियन्त्रणमा ,करिब ९० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान

१६ श्रावण २०७९

१६ साउन, काठमाण्डौ ।

महोत्तरीको बर्दिबासमा भएको आगलागी नियन्त्रणमा आएको छ।सोमबार दिउँसो सवा २ बजे बर्दिबास नगरपालिका २ बजारस्थित सिद्धार्थ बैंक समेत भएको घरको तेस्रो तलामा आगलागी भएको थियो।अहिले नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

Advertisement
Advertisement

 

महमद फारूखको तीन तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ।आगो अभिषेक झाले सञ्चालन गर्दै आएको घरको तेस्रो तलामा रहेको ३६५ फिटनेश जिममा लागेको हो।आगो नियन्त्रणमा लिन दुई वटा दमकल प्रयोग भएको थियो। प्रहरी नायब उपरीक्षक रावलका अनुसार आगो जिमको ट्रेडमिलबाट सल्किएको हो।‘ट्रेडमिलमा इलेक्ट्रिक सर्ट भएर आगो सल्किएको रहेछ,’ उनले भने।

Advertisement

अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। जिममा भएका सामान जलेर ९० लाख बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक रावलले बताए।घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top