१७ साउन, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो ।
तेस्रो ब्यक्ति बाहिर निकालिदै,१० औं दिनमा कसरी संभव भयो उद्धार ?
टनेल भित्र १० दिन महामन्त्रको जप,नमस्कार गर्दै निस्किए २ जना
बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार