×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

माधव नेपालले ५ वर्षपछि राजनीतिबाट बिदा लिने

२० श्रावण २०७९

२० साउन ,काठमाण्डौ ।

शीर्ष नेता तथा पूर्व र हालका प्रधानमन्त्रीसहित ६ नेताको तस्बिर राखेर उनीहरुलाई पुनः जिताउन नहुने भन्दै सामाजिक सञ्जालमा अभियान नै चलिरहेको बेला त्यही तस्विरमा समेटिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ५ वर्षपछि राजनीतिबाट विदा दिने संकेत गरेका छन् ।

Advertisement

बिहीवार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा यस्तो संकेत गरेका हुन् । उनले राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीहरुले समय मागिरहेपनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको बताए । अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गरे ।

उनले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिष्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताए । उनले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्ने भन्दै परिस्थितिको सामना गरेर विजयको ढोका खोल्ने बताए । अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेरै प्रतिष्पर्धा गर्ने पनि उद्घोष गरे । २०६४ र २०७० को निर्वाचनमा उनी रौतहट १ र काठमाडौं २ बाट पनि निर्वाचनमा होमिएका थिए ।

नेपालले ०६४ को निर्वाचनमा दुवै क्षेत्रबाट पराजय बेहोरेका थिए । ०७० को निर्वाचनमा भने परिणाम उल्ट्याएर दुवै क्षेत्रबाट निर्वाचित भए । २०७४ को निर्वाचनाबाट एक क्षेत्रबाट मात्रै चुनाव लड्न पाउने व्यवस्था भएपछि उनले रौतहट छाडेर काठमाडौं २ रोजे । तत्कालीन नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट उनी निर्वाचित भएका थिए ।

एमालेबाट अलग भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टी पहिलो पटक संसदीय निर्वाचनमा होमिन लागेको हो, जुन पार्टीको नेतृत्व नेता नेपालले गरिरहेका छन् । नेकपा एमाले विभाजन भएपश्चात बनेको यो पार्टीले स्थानीय निर्वाचनको भने गठबन्धनमा जोडिएर भाग लिएको छ । तर, सबै स्थानीय तहमा उमेदवारी नदिएको र धेरै ठाउँमा गठबन्धनका अन्य दलका उमेदवारलाई सघाएका कारण यो दलको वास्तविक मत यति नै हो भन्न सक्ने अवस्था छैन ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top