NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

आठ पटकसम्म कसरी मुख्यमन्त्री बने नितिशकुमार ?

बुधबार साउन २५ , २०७९
Reading Time: 1 min read
A A
Advertisement
आठ पटकसम्म कसरी मुख्यमन्त्री बने नितिशकुमार ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ साउन , विराटनगर ।
छिमेकी राष्ट्र भारतको विहार राज्यमा नितिश कुमार आठौं पटक मुख्यमन्त्री बनेका छन् । मंगलबार उनले भाजपालाई ठूलो झटका दिएर आरजेडीसँग गठबन्धन गरेका थिए । यो घोषणा हुनासाथ भारतभर नितिशको चर्चा हुन थालेको थियो । बिहारमा बीजेपी र जेडीयूको गठबन्धन तोडेर फेरि एकपटक महागठबन्धनको सरकार बनेको छ ।

बुधबार दिउँसो नितिश कुमारले मुख्यमन्त्री र लालु प्रसाद यादवका छोरा तेजस्वी यादवले उपमुख्यमन्त्रीको सपथ लिएका छन् । भारतीय संचारमाध्यामका अनुशार भाजपाले जेडी (यू) नेताले विश्वासघात गरेको भन्दै विहारमा आज विरोध प्रर्दशन गरेको छ । मुख्यमन्त्रीको सपथ लिएपछि नितिश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदीको नाम नलिई भाजपालाई निशाना बनाएका छन् ।

नितिश कुमारले भनेका छन्, २०१४ मा आउनेहरु २०२४ मा रहन्छन भने रहँदैनन् । उनले भनेका छन् कि हामी बाँचौँ या नबसौँ, २०२४ मा बाँच्दैनौँ । नितिश कुमारले विपक्षीलाई २०२४ को लागि एकजुट हुन अपिल गरेको बताएका छन् । तर, उनले प्रधानमन्त्री पदका लागि आफू उम्मेदवार नभएको बताएका छन् । नितिश कुमारको जन्म १ मार्च १९५१ मा बिहारको बख्तियारपुरमा भएको थियो ।

Advertisement

सन् १९८९ मा नितिश कुमार बिहारमा जनता दलको महासचिव नियुक्त भए। सोही वर्ष उनी बिहारको बारह लोकसभा निर्वाचन क्षेत्रबाट संसदमा निर्वाचित भए। १९९०मा नितिश कुमारले केन्द्रीय कृषि र सहकारिता मन्त्रीको रूपमा काम गरे। सन् १९९१ मा उनी दोस्रो पटक सांसद निर्वाचित भएका थिए । नितिश कुमा संसदको उपनेता पनि बनेका थिए ।

सन् १९९५ मा बिहार विधानसभा चुनावमा लालुप्रसाद यादव विरु एनले चुनाव लडेका थिए । जर्ज फर्नान्डिससँग उनले समता पार्टी सुरु गरेर चुनावमा ६ सिट जित्न सफल भएका थिए । १९९६मा नितिश फेरि लोकसभा चुनाव लडरे सांसदमा निर्वाचित भएका थिए । उनलाई अटल बिहारी वाजपेयी सरकारमा केन्द्रीय रेल मन्त्री, सतही यातायात मन्त्री र कृषि मन्त्रीको जिम्मेवारी दिइएको थियो।

१९९९मा ग्यासल रेल दुर्घटनाको नैतिक जिम्मेवारी लिँदै, नितिश कुमारले केन्द्रीय रेल मन्त्रीको पदबाट राजीनामा दिएका थिए । भारतमा टिकटको तत्काल बुकिङको सुविधा नितिश रेलमन्त्री हुँदा नै सुरु भएको थियो। मार्च २००० मा उनी पहिलो पटक बिहारको मुख्यमन्त्री बनेका थिए । तर, उनको कार्यकाल सात दिन मात्रै रह्यो । त्यसपछि उनी सन् २००५, २०१०, २०१३, २०१५, २०१७, २०२० र २०२२ गरी आठ पटक मुख्यमन्त्री बनेका छन् ।

नितिश कुमारका तीन बहिनी र एक दाजु छन्। जेठा भाइ सतीश कुमार किसान छन् । नितिश कुमारले अन्तरजातीय विवाह गरेका छन् । उनका एक छोरा छन् । उनकी श्रीमती मञ्जु कुमारी सिन्हाको भने सन् २००७ मा निधन भएको थियो ।

Tags: #आठौं पटक मुख्यमन्त्री#नितिश कुमार#विहारको मुख्यमन्त्री

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.