×

NEPAL TIMES UPDATES

Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026

नेपालमा विद्युतीय मुद्रा प्रचलनमा आउने

२५ श्रावण २०७९

२५ साउन,काठमाण्डौ ।

पछिल्लो समय विश्वमा क्रिप्टोकरेन्सी, डिजिटल करेन्सीले निकै चर्चा पाएको छ । नेपालमा क्रिप्टोकरेन्सीलाई अवैध कारोबार मानिन्छ । यस्तो बेला राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी ल्याउन तयारी गरेको हो । निजी स्तरबाट संचालित क्रिस्टोकरेन्सीको कारोबारलाई अवैध मानिरहेको नेपालले सरकारी स्तरबाट विद्युतीय मुद्रा अर्थात डिजिटल करेन्सी प्रचलनमा ल्याउने तयारी गरेको हो ।

Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी प्रयोगमा ल्याउन गठित अध्ययन समितिले आफ्नो प्रतिवेदन राष्ट्र बैंकलाई बुझाएको छ । मुद्रा व्यवस्थापन विभागका अनुज दाहालको संयोजनमा रहेको समितिले अध्ययन सकेर अवधारणा प्रतिवेदन मुद्रा व्यवस्थापन विभागका प्रमुख कार्यकारी अधिकृत रेवती नेपाललाई बुझाएको छ । नेपालले अबको एक महिना भित्रमा सो प्रतिवेदन राष्ट्र बैंकले सार्वजनिक गर्ने जनाएका छन् ।

अहिले विश्वभर डिजिटल करेन्सीको अवधारणा आइरहेको छ । केही देशले यसको प्रयोग समेत गरेका छन् । कार्यकारी निर्देशक नेपालले विश्वका धेरै मुलुकमा डिजिटल करेन्सीको विषयमा अध्ययन भइरहेको बताएका छन् ।

विश्व भरको केन्द्रिय बैंकको छाता संगठन बैंक फर इन्टरनेशनल सेटलमेन्टले डिजिटल करेन्सी प्रयोगमा ल्याउन केन्द्रिय बैंकहरुलाई सुझाव दिएसँगै विश्वका धेरैजसो केन्द्रिय बैंकहरुले डिजिटल करेन्सीका विषयमा अध्ययन गरिरहेको नेपालको भनाइ छ । नाइजेरिया, बहमास जस्ता देशले भने यसको लागु समेत गरेका छन् । नेपालमा हाल प्रयोगमा रहेको भौतिक मुद्रालाई विस्थापित गर्दै त्यसलाई भर्चुअल रुपमा कारोबार गर्ने गरी राष्ट्र बैंक अघि बढेको छ ।

नेपालमा अहिले भौतिक रुपमै उपस्थित भएर नगद कारोबार गर्नेहरुको संख्या अझै पनि ठूलो छ । केन्द्रिय बैंकले नगदरहित कारोबारलाई निरुत्साहित गर्न १० लाख माथिको कारोबार नगद गर्न नपाइने व्यवस्था गरेको छ । डिजिटल करेन्सी भनेको कुनै पनि मुलुकको केन्द्रिय बैंकले जारी गर्ने अभौतिक मुद्रा अर्थात अहिले चलनमा रहेको नोटको डिजिटल स्वरुप हो । यो सरकारी तबरबाट जारी हुने राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

डिजिटल करेन्सीको जमानत वा ग्यारेन्टी केन्द्रीय बैङ्क र सरकारले लिएको हुन्छ । नेपालमा डिजिटल करेन्सी चलनमा ल्याउनका लागि अहिलेको विद्यमान कानुनमा व्यवस्था नभएको र यसको संशोधन भएपछि मात्र डिजिटल करेन्सी कार्यान्वयनमा जाने राष्ट्र बैंकको भनाई छ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top