×

NEPAL TIMES UPDATES

Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026

मेस्सीलाई रियल म्याड्रिडसँगको हार भारी पर्यो

२८ श्रावण २०७९

२८ साउन,एजेन्सी ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फवार्डद्धय अर्जेन्टिनी लियोनेल मेस्सी र ब्राजिली स्टार नेयमार यस वर्षको बालोन डि’ओरको मनोनयनमै अटाएनन् । मेस्सी गत वर्षको बालोन डि’ओर विजेता हुन् । शुक्रबार राति जारी भएको ३० खेलाडीको मनोनयन सूचीमा सात पटकका विजेता मेसी नअटेका हुन् ।

यो सँगै विश्व फुटबलमा प्रसिद्ध मानिने पुरस्कार बालोन डि’ओरको पहिलो प्रारम्भीक सूचीमा मेसी सन् २००५ पछि पहिलो पटक प्रारम्भिक सूचीमा नपरेका हुन् । क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की, किलियान एम्बाप्पे, करिम बेन्जेमा, एर्लिङ हालान्ड, मोहम्मद सलाह, साडियो माने, केभिन डे ब्रुएना, ह्यारी केन र सन ह्युङ मिन जस्ता खेलाडी भने सूचीमा अटाउँदा मेसीसँगै पेरिस सेन्ट जर्मेन पीएसजीकै अर्का खेलाडी नेयमार पनि सूचीमा अटाएनन् ।

Advertisement
Advertisement

गत सिजन इंग्लिस प्रिमियर लिग जितेको म्यानचेस्टर सिटी र दोस्रो भएको लिभरपुल तथा स्पेनी ला लिगा च्याम्पियन रियल मड्रिडका ६–६ खेलाडी ३० खेलाडी रहेको सूचीमा छानिएका छन् । यही सिजन सिटी गएका हालान्ड र डे ब्रुएनाबाहेक सिटीका फिल फोडन, जोआओ कान्सेलो, रियाद माहरेज र बर्नादो सिल्भा छन् । यस्तै लिभरपुलका सलाहसँगै भर्जिल भान डाइक, डार्विन नुनेज, लुइस डियाज, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड र फाबिन्हो छन् ।

रियलको टोलीको भने कप्तान बेन्जेमाले नेतृत्व गरेका छन् । सूचीमा परेका रियलका अरु खेलाडी कासेमिरो, थिबाउट कोर्टुवा, लुका मोड्रिच, भिनिसियस जुनियर र एन्टोनियो रुडिगर छन् । बाँकी खेलाडी भने आयाक्सका सेबेस्टियन हालेर, एसी मिलानका राफाएल लिआओ र माइक माइगान, आरबी लाइपजिगका क्रिस्टोफर एन्कुन्कु र युभेन्टका डुसान भ्लाहोभिच छन् । फ्रान्स म्यागजनिले दिने यो पुरस्कारको समारोह अक्टोबर १७ मा आयोजना गरिँदैछ ।

Advertisement

गत सिजन गरेको प्रदर्शनका आधारमा खेलाडीको सूची तयार पारिएको हो । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडसँग पराजित भएपछि नै मेस्सी बालोन डि’ओरको मनोनयनमै नपर्नुलाई प्रमुख कारकको रुपमा हेरिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top