×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राष्ट्रपति समक्ष दुई देशका राजदूतले लिए शपथ

५ भाद्र २०७९

५ भदौ, काठमाडौं ।

विभिन्‍न दुई देशका लागि नियुक्त भएका राजदूतहरुले आइतबार शपथ लिएका छन् ।ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र कोरियाका लागि नेपाली राजदूत प्रा डा ज्‍योति प्‍याकुरेल भण्डारी ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top