×

NEPAL TIMES UPDATES

Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026
Playing
अवैध घरटहरा हटाउन ४ हजार बढी जनशक्ति परिचालन|| Nepal Times
Apr 25, 2026
Playing
एकातिर वार्ता, अर्कातिर इरानी डुंगालाई देख्नेबित्तिकै गोली हा न्ने आदेश || Nepal Times
Apr 25, 2026
Playing
माननीय विश्वराजलाई मान पुगेन,महावीरले भने कि माफी माग कि फिर्ता बोलाउ|| Nepal Times
Apr 25, 2026
Playing
बस्ती खाली गरियो, सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 25, 2026
Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026

जेलेन्स्कीलाई जे डर थियो पुटिनले त्यही गरे

९ भाद्र २०७९

९ भदौ ,काठमाण्डौ ।

युक्रेनले बुधवार आफ्नो स्वतन्त्रता दिवस मनायो । युक्रेनी राष्ट्रपतिले जेलेन्स्कीले यसअघि नै उक्त अवसरको उत्सवमा रुसले वाधा पु¥याउन क्रुर कार्य गर्न सक्ने बताएका थिए । त्यसैले सर्वसाधारणलाई जमघट नगर्न, घरबाहिर ननिस्कन आग्रह गरेका थिए । जेलेन्स्कीको आशंका सहि सावित भएको छ । युक्रेनको स्वतन्त्रता दिवसकै दिन रसियाले त्यहाँको एक रेल स्टेसनमा रकेट आक्रमण गरेको छ ।

Advertisement
Advertisement

स्थानीय समयअनुसार बुधवार राति भएको उक्त आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बताएका छन् । च्याप्लिन क्षेत्रमा भएको आक्रमणपछि भिडियो सन्देशमार्फत जेलेन्स्कीले थप ५० जना घाइते भएको जानकारी दिएका छन् । आक्रमणमा मृत्यु भएकामध्ये पाँचजना रेलभित्रै जलेको उल्लेख छ ।

आक्रमणमा ११ वर्षका बालक पनि मारिएका छन् । जेलेन्स्कीले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद बैठक चलिरहेका बेला आक्रमणबारे जानकारी दिएका हुन् । जेलेन्स्कीले आफू सुरक्षा परिषद्मा बोल्ने तयारी गरिरहेको बेला निप्रोपेट्रोभ्स्क क्षेत्रको च्याप्लिनमा भएको प्रहारबारे थाहा पाएको बताउदै उनले भनेका छन्, “संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकको लागि रुसले यस्तो तयारी गरेको छ ।“अहिले चार वटा यात्रुवाहक सवारी साधनमा आगलागी भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या बढ्न सक्छ,“। यसबारे रसियाले भने केही प्रतिक्रिया दिएको छैन ।

रुसले आफूहरूले सर्वसाधारणलाई निशाना नबनाएको दाबी गर्दै आएको छ । सन् १९९१ अगस्ट २४ मा युक्रेन सोभियत युनियनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो । बुधबार युक्रेनी स्वतन्त्रता दिवससंगै रुसले आक्रमण सुरु गरेको छैटौँ महिना पूरा भएको दिन पनि थियो । यो अवधिमामा रुसको आक्रमणमा परी ९ हजार युक्रेनी सेनाको मृत्यु भइसकेको बताइएको छ ।

बुधबार युक्रेनको स्वतन्त्रता दिवसका दिन एकातिर रुसले बमवर्षा गरिरह्यो भने अर्कातिर विश्वभर मानिसहरू युक्रेनको समर्थनमा जम्मा भएका थिए । उक्त अवसरमा विश्व नेताहरूले पनि यस सङ्कटग्रस्त राष्ट्रप्रति समर्थन व्यक्त गरेका थिए । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन आफ्नो देशको समर्थन दर्शाउन किभमै उपस्थित भए । यद्यपि, उक्त अघोषित यात्राको क्रममा उनले नयाँ सैन्य सहायता अन्तर्गत करिब ६४ मिलियन डलर उपलब्ध गराउने घोषणा गरे ।

Advertisement

त्यस्तै अस्ट्रेलिया, जर्मनी, फिनल्यान्ड, पोल्यान्ड, टर्की र अन्य देशहरूले पनि समर्थनका सन्देशहरू पठाएका थिए । भ्याटिकनमा पोप फ्रान्सिसले युद्धको अन्त्य गर्न र युरोपको सबैभन्दा ठूलो जापोरिज्जिया परमाणु ऊर्जा केन्द्रमा परमाणु प्रकोपको जोखिमलाई रोक्न ठोस कदमहरू चाल्न आह्वान गरेका छन् । धेरै कुरा गुमाउनुका बाबजुद, जेलेन्स्कीले कुनै पनि सम्झौताविना पूरा युक्रेन पुनः आफूहरूको बनाउने प्रतिवद्धता जनाएका छन् ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top