×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

शंखमूल र बानेश्वर पुग्दा किन झ्वाँक्किए बालेन ?

९ भाद्र २०७९

९ भदौ, काठमाण्डौ।

काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ ।  कामपा प्रमुख बालेन्द्र साहको सचिवालयले नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाइने बताएको छ । संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अघि बढाइने छ ।

Advertisement
Advertisement

सोही क्रममा आज पनि मेयर साह टोली लिएर विभिन्न ठाउँको निरिक्षणमा निस्किएका छन् । आज बिहान मेयर शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहितको टोलीले काठमाडौंको नयाँ बानेश्वर– शंखमुल क्षेत्रमा अनुगमन गरि मापदण्ड र अनुमति बिना बनाएका संरचना हटाउन निर्देशन दिएको हो । बुधबार एकाएक संरचना भत्काएको महानगरले आज बानेश्वर क्षेत्रमा भने संरचना हटाउन समय दिएर सटर बन्द गराएको छ ।

अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउँमा मेयर सहितको टोली पुगेका हुन् । बुद्धनगरस्थित अल्फा बिटा कम्प्लेक्सले निर्माण गरेका पूर्वाधारको अनुगमनका क्रममा भने बालेन आक्रोशित भएका थिए । नक्सा मागेपछि सञ्चालकले तत्कालै दिन नसकेपछि झ्वाँक्किएका बालेनले तत्कालै अवैध संरचना रहेको सटर झार्न निर्देशन दिए ।

महानगरले यसअघि नै ३५ दिने सूचना निकालिसकेको बताउँदै बालेनले तत्कालै नक्सा उपलब्ध गराउन निर्देशन दिए । त्यसपछि अल्फा बिटा समूहका अध्यक्ष द्विराज शर्माले बालेनलाई डन हो कि के हो? भन्दै प्रश्न गरेका थिए । उनले आफूलाई थर्काउन खोजेको गुनासो गरेका थिए । बालेनले बिहीबार शंखमुलस्थित बर्गर हाउसको पनि अनुगमन गरेर बेसमेन्ट खाली गराउन निर्देशन दिएका छन् । अल्फा बिटाले फुटपाथमै पार्किङदेखि नक्साबिनाको संरचना बनाएको गुनासो आएको थियो ।

बालेनमाथि अल्फा बिटाका सञ्चालक शर्माले स्टन्ट गरेको पनि आरोप लगाए । तर बालेनले आफूले मिडिया ल्याएर स्टन्ट नगरेको जवाफ दिएका छन् । अल्फा बिटाका सञ्चालक शर्मा त्यसपछि बालेनको व्यवहारलाई लिएर आक्रोशित भएका थिए ।

Advertisement

उनले डन शैली नदेखाउन पनि बालेनलाई चेतावनी दिएका थिए । यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको वेवास्ता गरेपछि बुधबारदेखि अवैध संरचना भत्काउने काम सुरू गरेको हो । उक्त कार्य सुरु गरेसँगै आगामी दिनमा पार्किङको समस्या समाधानसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाको विश्वास छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top