गृह कला प्रतियोगिताको नतिजा शनिबार सार्वजनिक हुने

९ भदौ ७९, शुक्रबार

९ भदौ , विराटनगर ।

लियो क्लब अफ काठमाडौं रेजले यस वर्षको गाइजात्रा तथा रक्षा बन्धनको अवसरमा आयोजना गरेको गृह कला प्रतियोगिता(At Home Art Competition_)को अन्तिम नतिजा यही शनिबार सार्वजनिक गर्ने भएको छ । अन्तरपुस्ता एकता र अन्तराष्ट्रिय युवा दिवसको विषयवस्तुमा तयार पार्नुपर्ने चित्रकलाका उत्कृष्ट हुनेहरुलाई विभिन्न पुरस्कार प्रदान गरिने लियो क्लब अफ काठमाडौं रेजले जनाएको छ ।

प्रतियोगिहरुलाई आउँदा दिनहरुमा आफ्नो कलाकारितालाई अघि बढाउनका लागि प्रोत्साहन स्वरुप आफ्ना आकृतिहरु आपूर्ति गर्नका लागि प्रमुख तीन उत्कृष्ट कलाकारहरुलाई पन्ध्र सय, एक हजार र पाँच सय रुपैयाँ प्रदान गरी सबै सहभागिहरुलाई ई सर्टिफिकेट समेत प्रदान गरिने आयोजक समितिकी सदस्य रेनिशा घिमिरेले जानकारी दिएकी छिन् ।

सहभागी कलाकारहरुको चित्रकला मध्येबाट लियो डिस्ट्रिक क्लब ३२५ जीका अध्यक्ष लियो सुमित मानन्धर, सचिव लियो उराध्यन शाक्य र सहकार्य गरिरहेको दराजका एक प्रतिनिधिको निर्णायक मण्डलले उत्कृष्ट कला छनौट गरी शनिबार बेलुकी ६ बजे प्रतियोगिताको परिणाम सार्वजनिक गर्ने घिमिरेले बताएकी छिन् ।

परिणाम लियो क्लब अफ काठमाडौं रेजको आधिकारिक पेजबाट सार्वजनिक गरिनेछ । प्रतियोगितालाई प्रायोजन गरेको दराजले ५ हजारको उपहार कुपन समेत प्रदान गरेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top