जब समुद्र बीचमा जहाजमा आगो लाग्यो

१२ भदौ , एजेन्सी ।

फिलिपिन्सको राजधानी मनिलाको दक्षिणतर्फ रहेको एक बन्दरगाहमा पुग्न लागेको एक पानीजहाजमा आगो लागेको छ । आगो लागेको थाहा पाएपछि यात्रुहरू आत्तिएका थिए । कतिपय यात्रु ज्यान जोगाउन समुद्रमा हाम्फालेको समाचार संस्था एपीले जनाएको छ ।

घटना हुँदा जहाजमा ८७ जजा मानिसहरु यात्रारत रहेका थिए । तीमध्ये ४९ यात्रु र ३० कर्मचारी हुन् । उनीहरु मध्ये ७ जनाको मृत्यु भएको छ । अन्य केही घाईते भएको कोष्ट गार्डले जनाएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

ओरिएन्टल नामक जहाज मिन्डोरो प्रान्तको कालापन शहरबाट दक्षिण मनिलास्थित बन्दरगाहतर्फ जाँदैथियो । बन्दरगाहबाट लगभग एक किलोमिटर पर जहाजको डेकबाट धूँवा निस्केको थियो । एकछिनमै जहाजमा आगोका लप्का देखिए । आगो लागेपछि फिलिपिन्स कोस्टल गार्ड सक्रिय भएर जहाजमा यात्रारत यात्रुहरुको उद्धारमा खटिएका थिए ।

जहाजमा १६ वटा कार र ट्रक पनि राखिएका थिए । आगलागीको कारण खोजिँदै गरेको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा भएको क्षतिका बारेमा पनि अनुसन्धान भइरहेको छ । हावा जोडले चलेका कारण आगोे दन्किएको बताइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top