मोरङको सुन्दरहरैँचा नगरमा १८ प्रकारका कर निशुल्क (सुची सहित)

विराटनगर, भदौ ७
देशभर बृद्धि भएको करको बिरोध भईरहेका बेला मोरङको सुन्दरहरैँचा नगरपालिकाले भने १८ वटा शिर्षकमा कर निशुल्क गरेको छ । नगरपालिकाले पञ्चेबाजा दर्ता,अपांगता भएका ब्यक्तिहरुको सिफारिस,जन्मदर्ता,मृत्युदर्ता,बसाईसराई दर्ता,बिवाह दर्ता,सम्बन्ध बिच्छेद दर्ता,बैदेशिक रोजगारीमा मृत्यु भएका ब्यत्तिको सिफारिस, घर टहरामा आगलागी भएको सिफारिस, अल्पसंख्यक दलित, गरिब र पिछडाबर्गको लागी नागरिकता सिफारिस, सबै प्रकारका अनुसुचि फारम,पुर्णत कृषिमा आधारित सहकारी,शवबाहन नगरभरि, दमकलको सेवा, ईन्टरनेट लगायतका शेवा निशुल्क गरेको छ ।

यसैगरी महिलाको नाममा दर्ता भएको ब्यबसायमा २० प्रतिशत,बिद्यार्थीका लागी गरिने सबै सिफारिस ५० प्रतिशत र २५ लाख सम्मको उद्योग सिफारिसका लागि ५० प्रतिशत छुट गरिएको नगरप्रमुख शिवप्रसाद ढकालले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top